logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • रास्वपाको स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम, कोको छन् सहभागी ? (तस्बिरहरु)

    रास्वपाको स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम, कोको छन् सहभागी ? (तस्बिरहरु)

    875
    Shares
    रास्वपाको स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम, कोको छन् सहभागी ? (तस्बिरहरु)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम गरेको छ । रास्वपाले गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

    वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।

    चियापान समारोहमा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend