logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सन्दीपलाई खेलाडी वर्गीकरणको ‘ए ग्रेड’मा राख्ने क्यानको निर्णय

    सन्दीपलाई खेलाडी वर्गीकरणको ‘ए ग्रेड’मा राख्ने क्यानको निर्णय

    3.2K
    Shares
    सन्दीपलाई खेलाडी वर्गीकरणको ‘ए ग्रेड’मा राख्ने क्यानको निर्णय

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरणमा राख्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हो । सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् ।

    उक्त निर्णय जुलाई १ देखि लागू भएको छ ।

    क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend