logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • हिजबुल्लाहद्वारा सैन्य कमाण्डरको इजरायली हत्याको बदला लिने प्रतिवद्धता

    हिजबुल्लाहद्वारा सैन्य कमाण्डरको इजरायली हत्याको बदला लिने प्रतिवद्धता

    469
    Shares
    हिजबुल्लाहद्वारा सैन्य कमाण्डरको इजरायली हत्याको बदला लिने प्रतिवद्धता

    एजेन्सी । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले समूहका वरिष्ठ सैन्य कमाण्डर फाउद शोकोरको हत्याको कडा र प्रभावकारी बदला लिने प्रतिवद्धता व्यक्त गरेका छन् । कमाण्डरको हत्याको बदला अपरिहार्य रहेको बताए । उनले इरान र यमनका अन्य प्रतिरोधी शक्तिहरूसँगको सहकार्यमा वा अलग रूपमा बदला लिने बताए ।

    नसरल्लाहले उत्तरी इजरायलका कारखानाहरूमा आक्रमण गर्ने धम्की पनि दिएका छन् । लेबनान र इजरायलमा बेरुतको दक्षिणी उपनगरमा रहेको दाहिहमा पछिल्लो आक्रमणपछि शोकोर र सात नागरिकको मृत्यु भएपछि सावधानी अपनाएको छ ।

    नसरल्लाहले बारम्बार इजरायली आक्रमणको निश्चित र पीडादायी जवाफ दिने धम्की दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend