logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, पाण्डे पुगे १४ औंं नम्बरमा

    मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, पाण्डे पुगे १४ औंं नम्बरमा

    2.2K
    Shares
    मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, पाण्डे पुगे १४ औंं नम्बरमा

    काठमाडौँ । मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

    वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

    पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend