logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

    मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

    574
    Shares
    मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

    देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरेका हुन् । उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend