logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा

    दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा

    903
    Shares
    दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा

    काठमाडौं । दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको भव्य स्वरुम ‘ड्रिम स्किन नेपाल’ लाजिम्पाटमा सञ्चालनमा आएको छ ।

    नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ए ताययोङ्गले ड्रिम स्क्रिन नेपालको स्वरुमको उद्घाटन गरे । नेपाली बजारमा दक्षिण कोरियामा सौन्दर्य सामग्रीहरुको माग र प्रयोग उल्लेख्य रहेको छ ।

    स्वरुम उद्घाटनको कार्यक्रममा कोरियामा सौन्दर्य सामग्रीहरुले नेपाली प्रयोगकर्ताहरुमा विश्वाश जगाउन सकेकोमा खुशी लागेको बताए ।

    कोरियाका स्किन केयर र कस्मेटिक उत्पादन एशिया र युरोपमा चर्चित छन् । काठमाडौंमा ड्रिम स्किन नेपालको लाजिम्पाट र नयाँ बानेश्वरमा स्वरुम सञ्चालनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend