logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गोकर्णमणि दुवाडी बने गृह सचिव

    गोकर्णमणि दुवाडी बने गृह सचिव

    763
    Shares
    गोकर्णमणि दुवाडी बने गृह सचिव

    काठमाडौं। सरकारले गोकर्णमणि दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिएको छ । बिहीबार बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

    उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव थिए । गृह सचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि गृह सचिव रिक्त थियो । गत साउन १३ गते सरकारले दुवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको थियो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend