logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • के-के छन् मन्त्रिपरिषद्का निर्णयहरु ? (पूर्णपाठ सहित)

    के-के छन् मन्त्रिपरिषद्का निर्णयहरु ? (पूर्णपाठ सहित)

    2.2K
    Shares
    के-के छन् मन्त्रिपरिषद्का निर्णयहरु ? (पूर्णपाठ सहित)

    काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिलाई १५/१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने गरेको छ ।

    त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए ।

    सरकारले नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एन. लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :

    Document

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend