logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • गृह मन्त्रालयले गर्यो प्रहरीका तीन डीआईजीको सरुवा

    गृह मन्त्रालयले गर्यो प्रहरीका तीन डीआईजीको सरुवा

    3.4K
    Shares
    गृह मन्त्रालयले गर्यो प्रहरीका तीन डीआईजीको सरुवा

    काठमाडौँ । गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।

    गृह मन्त्रालयको निर्णय अनुसार मधेस प्रदेश प्रहरी कार्यालयमा लालमणि आचार्यलाई पठाइएको छ ।

    त्यस्तै, डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उनी मधेस प्रदेशमा कार्यरत थिए ।

    डीआईजी राजेशनाथ बास्तोला भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend