logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पलेशाले पाइन् पारा एथलिट अफ दी इयरको अवार्ड

    पलेशाले पाइन् पारा एथलिट अफ दी इयरको अवार्ड

    952
    Shares
    पलेशाले पाइन् पारा एथलिट अफ दी इयरको अवार्ड

    काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् । शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनले पारा एथलिट सम्मान हात पारेकी हुन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा कीर्तिमानी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो । हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएको हो ।

    पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कांस्य पदक समेत जितेकी छिन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

    उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend