logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • यी हुन् धनुषा हिरासतबाट भेन्टिलेसन फोडेर फरार भएका ८ थुनुवा

    यी हुन् धनुषा हिरासतबाट भेन्टिलेसन फोडेर फरार भएका ८ थुनुवा

    959
    Shares
    यी हुन् धनुषा हिरासतबाट भेन्टिलेसन फोडेर फरार भएका ८ थुनुवा

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्।

    आज बिहान करिब ३ बजेतिर हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

    हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर निस्किएका थिए । जसमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

    फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्त थिए।

    यी हुन् फरार अभियुक्त :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend