logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ललितपुरको हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बस खाल्डोमा पस्यो

    ललितपुरको हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बस खाल्डोमा पस्यो

    2K
    Shares
    ललितपुरको हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बस खाल्डोमा पस्यो

    काठमाडौं । ललितपुरको हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बस खाल्टोमा छिरेको छ । बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा छिरेको हो ।

    शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरकाअनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।

    अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend