logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • हवाई उडान सहज र सर्वसुलभ बनाउन माग गर्दै नेविसंघद्वारा सरकारको ध्यानाकर्षण

    हवाई उडान सहज र सर्वसुलभ बनाउन माग गर्दै नेविसंघद्वारा सरकारको ध्यानाकर्षण

    203
    Shares
    हवाई उडान सहज र सर्वसुलभ बनाउन माग गर्दै नेविसंघद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे समझ ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सङ्घले आज मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएको हो ।

    बाढी पहिरोका कारण मुख्य राजमार्ग एवं सडकमार्ग समेत अवरुद्ध भएको अवस्था र चाडपर्वलाई मध्यनजर गर्दै आन्तरिक उडानमा ‘अपर फेयर’ लागू नहुने गरे भएको निर्णयलाई निरन्तरता दिन माग गरिएको सङ्घका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

    चाडबाडका बेला सडकको पहुँच नभएका हिमाली तथा दुर्गम जिल्लाका जनताको आवश्यकतालाई मध्यनजर गर्दै उक्त माग गरेको उनले बताए ।

    1

    2


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend