logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा

    5.8K
    Shares
    मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा धरौटीमा भएका छन् । काठमाडौँ जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर मंगलबार रिहा भएका हुन् ।

    सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

    काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०–५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् । प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले असोज ६ गते भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend