logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

    परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

    602
    Shares
    परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली र पररराष्ट्रमन्त्री आरजु राणा देउवा शितल निवास पुगेका छन् ।

    सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री र पररराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको हो ।

    भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।

    उक्त भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend