logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • राजकुमार न्यौपानेको दशैंको कोसेली ‘पर्देशीको पिडा’ (भिडियो)

    राजकुमार न्यौपानेको दशैंको कोसेली ‘पर्देशीको पिडा’ (भिडियो)

    126
    Shares
    राजकुमार न्यौपानेको दशैंको कोसेली ‘पर्देशीको पिडा’ (भिडियो)

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैंको पूर्वसन्ध्यामा राजकुमार न्यौपानेले नयाँ गीत बजारमा ल्याएका छन् । उनले लेखेको ‘पर्देशीको पिडा’ बोलको गीत सार्वजनिक भएको हो ।

    गीतमा चर्चित गायक नरहरि प्रेमीले स्वर दिएका छन् । राजकुमार न्यौपानेको गीत, पिप्लव अधिकारी एरेन्स रहेको गीतको भिडियोमा अभिनय सुरविर पंडित, निहारिका थापा, रन्जन श्री रुकु बिष्टर राम चन्द्र खड्का नारायण तिबारी लगायत रहेको छन् ।

    गीतमा परदेशीको कथा र दशैंको रौनक देखिएको छ ।सरोज शाहीको छायाङ्कनरसम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन अर्जुन डोटेलले गरेका हुन् । न्यौपानेले परदेशी को पीडा र भावना उजागर गरिएको ‘ परदेशीको पिडा’ बोलको गीत सार्वजनिक गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend