logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • सरकारले गर्यो ४० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    सरकारले गर्यो ४० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    679
    Shares
    सरकारले गर्यो ४० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको सरुवा गरेको हो ।

    मन्त्रिपरिषद बैठकको निर्णय अनुसार हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

    त्यस्तै, उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

    अन्य को कहाँ सरुवा भए ? यस्तो छ सूची :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend