logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारका सय दिनको समीक्षा गर्न प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलहरुको बैठक

    सरकारका सय दिनको समीक्षा गर्न प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलहरुको बैठक

    252
    Shares
    सरकारका सय दिनको समीक्षा गर्न प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलहरुको बैठक

    काठमाडौँ । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल बताइएको छ ।

    प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने तयारी गरेका छन् । सोही तयारीबारे गठबन्धन दलहरुसँग छलफल गर्न लागेका हुन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend