logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उद्योगमन्त्री भट्टलाई नेताको फोन- ‘उखु उद्योगीलाई पक्राउ नगिरिदिनुस्’ 

    उद्योगमन्त्री भट्टलाई नेताको फोन- ‘उखु उद्योगीलाई पक्राउ नगिरिदिनुस्’ 

    3.9K
    Shares

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुकै संरक्षणका कारण चिनी उद्योगीहरुलाई किसानको रकम भुक्तानी गराउन वाधा पुगेको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले बाहिर किसानको पक्षमा बोलेझैं गर्ने र भित्रभित्रै खराब उद्योगीको संरक्षणमा नेताहरु लागिदिनाले किसानहरु मर्कामा परेको बताएका छन् ।

    उनले उखु उद्योगीलाई पक्राउन नगर्न नेताहरुबाटै फोन आएको बताएका छन् । तर, उनले कुन नेताले फोन गरे भन्नेबारे खुलाउन चाहेनन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend