logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दुई लघुवित्तको बोलपत्र आज खोलिदै।

    दुई लघुवित्तको बोलपत्र आज खोलिदै।

    3.6K
    Shares

    काठमाडौं । एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको बोलपत्र आज खोलिने भएको छ । यी दुई लघुवित्तको बोलपत्र आज बिहान ११ बजे खोलिने भएको छ  ।

    कम्पनीले प्रभु क्यापिटल, लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र खोल्ने जनाएको हो  ।

    एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक समूहको २५ हजार ५२० कित्ता र ग्रामीण विकासको ३० हजार कित्ता शेयर कम्पनीले मंसिर २१ गतेदेखि पुस ५ गतेसम्म लिलामीद्वारा विक्रीमा ल्याएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend