logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • क्यानाडेली डान्सर नोरा फतेहको तैमुरसँग विवाह गर्ने  चाहना , के भनछिन् त करिना ?

    क्यानाडेली डान्सर नोरा फतेहको तैमुरसँग विवाह गर्ने  चाहना , के भनछिन् त करिना ?

    3.7K
    Shares

    बलिउड नायिका करिना कपुर खान दोस्रो पटक आमा बन्दैछिन्।  उनका पहिलो सन्तान तैमुर खान  हुन्।  तैमुर सम्भवत स्टार किडमध्ये सबैभन्दा बढी चर्चित छन् । 

    करिना कपुरको शो ह्वाट वुमन वान्ट थ्री मा  पाहुनाको रुपमा नोरा फतेह पुगेकी थिइन्।  तर उनले  तैमुरसँग विवाह गर्न इच्छा व्यक्त गरेकी छिन् ।

    नोराले करिनालाई विवाहको प्रस्ताव नै राखिदिइन् । नोरा भन्छिन्, ‘मलाई आशा छ कि तैमुर जब चाँडै नै हुर्किनेछन् तब हामी मेरो र उनको (तैमुर) को इन्गेजमेन्ट वा विवाहबारे सोच्नेछौं ।’

    यसको जवाफ दिँदै करिना भन्छिन्, ‘उनी अहिले चार वर्षका मात्रै छन् । यसमा धेरै नै समय लाग्नेछ ।’ त्यसपछि नोराले हाँस्दै भनिन्, ‘केही छैन, म प्रतिक्षा गर्नेछु ।’

    नोरा फतेह क्यानाडेली डान्सर हुन् । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend