logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रहेनन् गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर

    रहेनन् गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर

    1.9K
    Shares

    पोखरा । गन्धर्व संस्कृतिका धरोहर लोककलाकार गायक धनबहादुरको  निधन भएको छ । उनको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।

    विसं २०२१ मा जन्मेका उनको  छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा  उपचारको क्रममा मृतु भएको हो ।

    पोखरा–१६ बाटुलेचौरका उनको  ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर जस्ता चर्चित गीत गएका थिए  ।  गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend