logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चार  वर्षीया बालिकाले भेटिन् दुई अर्ब वर्ष पुरानो डाइनासोरको पाइला 

    चार  वर्षीया बालिकाले भेटिन् दुई अर्ब वर्ष पुरानो डाइनासोरको पाइला 

    2.7K
    Shares

    लण्डन । चार वर्षीया बालिकाले दुई अर्ब दुई करोड वर्ष पुरानो डाइनासोरको पाइला भेटेकी छन् । लिलि विल्डर नाम गरेकी बालिकाले साउथ वेल्सको एक समुन्द्री किनारमा खेल्नेक्रममा १० सेन्टिमिटर लामो पाइला भेटेकी हुन् ।

    यो दुई अर्ब वर्षभन्दा पुरानो भएको र यसले डाइनासोर कसरी हिँड्थ्यो भन्ने पत्ता लगाउन वैज्ञानिकहरुलाई सहयोग पुर्‍याउने बताइएको छ ।  उक्त पाइला ७५ सेमि ‘सेलेन्डर एनिमल’को रहेको हुन सक्ने जनाइएको छ । 

    वेल्स म्युजियमले पनि उक्त तस्बिर शेयर गरेको इन्डिया टुडेले उल्लेख गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend