logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • विधि र पद्धतीका आधारमा नचल्दा नेकपा विभाजनमा पुगेकाे हाे : गाेकर्ण विष्ट (भिडियाेसहित)

    विधि र पद्धतीका आधारमा नचल्दा नेकपा विभाजनमा पुगेकाे हाे : गाेकर्ण विष्ट (भिडियाेसहित)

    2.7K
    Shares

    काठमाडाैं । पूर्वमन्त्री तथा नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गाेकर्ण विष्टले नेकपा पार्टी विधिर पद्धतीकाे आधारमा नचल्दा अहिलेकाे याे अवस्थामा पुगेकाे बताएका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीकाे विधि र पद्धतीमा नचलेकाे बताएका हुन् । पुष्पकमल दाहाल प्रचण्डले पार्टीकाे विधि र पद्धतीका आधारमा चल्न दबाब दिएपनि ओलीले नमानेकाे उनकाे आराेप छ ।

    उनले अबकाे लडाइँमा जनताले नहार्ने पनि बताएका छन् । नेकपा विभाजनकाे पछाडि पहिला एकीकरणका बेलामा पर्याप्त छलफल नभएकाे र विधि तथा पद्धतीका आधारमा पार्टी नचल्दा अहिलेकाे याे समस्या निम्तिएकाे उनकाे बुझाइ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend