काठमाडाैं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र विहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ ।
वार्ताका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने र सहयोग आदानप्रदान गर्नेबारे छलफल भएको जनाइएकाे छ ।
आचार्यले ट्वीटरमार्फत भेटबारे जानकारी गराएका हुन् ।
Had warm and cordial meeting with the Chief Minister of Bihar @NitishKumar ji this morning. Exchanged views on strengthening friendship and cooperation between Nepal and India. pic.twitter.com/ZbolMS3P1M
— Nilamber Acharya (@nilacharya) February 12, 2021