logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • स्वार्थी तत्वहरु किनारा लागेर केही फरक पर्दैनः विष्णु पौडेल

    स्वार्थी तत्वहरु किनारा लागेर केही फरक पर्दैनः विष्णु पौडेल

    2.6K
    Shares

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपामा विभाजन नआएको तर केही स्वार्थी तत्वहरु किनारा लागेको दाबी गरेका छन् । शनिबार बुटवलमा आयोजित  शक्ति प्रदर्शनमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।  

    ‘अहिले सडकमा गएका साथीहरुलाई अलमल छ । के हुने होला ? कसो हुने होला ?’, कार्यक्रममा बोल्दै उनले भने, ‘जसले संविधानको प्रभावकारी कार्यान्वयन भएको हेर्न चाहेका छैनन्, जसले समृद्धि र समाजवादतर्फको यात्रालाई प्रभावकारी ढङ्गले अगाडि बढेको देख्न चहेका छैनन्, त्यस्ता केही तत्वहरु, त्यस्ता केही प्रवृत्तीहरु किनारा लाग्लान् । उनीहरु लागेपनि लागुन तर केही फरक पर्दैन ।’ 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend