logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • संसद विघटनविरुद्ध जसपाले फागुन ९ गते मुलुकभर विरोध प्रदर्शन गर्ने 

    संसद विघटनविरुद्ध जसपाले फागुन ९ गते मुलुकभर विरोध प्रदर्शन गर्ने 

    3.2K
    Shares

    काठमाडौँ ।  जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ९ गते मुलुकभर विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । 

    बैठकले ९ गते देशभरिका सम्पूर्ण महानगररउपमहानगररनगररगाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको छ । 

    सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा सोही दिन काठमाडौँको रत्‍न पार्कमा पार्टी निकट सबै भ्रातृ तथा जनसंगठनहरू र पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर  जिल्ला समितिले संयुक्त आन्दोलन तथा विरोधसभा गर्ने उल्ल्लेख छ ।

    press realease of janata samajbadi party.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend