logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपालमै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ: मन्त्री अर्याल

    नेपालमै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ: मन्त्री अर्याल

    2.8K
    Shares

    चितवन ।  कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छिन।  छ । बिहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको बताइन। 

    “धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ”, मन्त्री अर्यालले भनिन, “किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।” 

    आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिइन । 
     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend