logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सरकारले लोकतन्त्रको बाटो बिराउँदैन: प्रधानमन्त्री ओली

    सरकारले लोकतन्त्रको बाटो बिराउँदैन: प्रधानमन्त्री ओली

    1.9K
    Shares

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन्। 

    उनले भने “अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँइदैन। जनताको अभिमतभन्दा विपरित जाँदैन र जान दिँदैन।” 

    वर्तमान सरकारले भ्रष्टाचार नगर्ने र  सुशासन कायम गरेर छोड्ने दावी प्रधानमन्त्री ओलीले गरे। 

    प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend