logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एमिकस क्युरीका पाठक भन्छिन् : संविधान कोमामा छ भने हामी सबै कोमामा छौँ 

    एमिकस क्युरीका पाठक भन्छिन् : संविधान कोमामा छ भने हामी सबै कोमामा छौँ 

    1.6K
    Shares

    काठमाडाैं । एमिकस क्युरीका रुपमा चयन भएकि वरिष्ठ अधिवक्ता गीता पाठकले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् । 

    संविधान बिरामी छ, संविधान कोमामा छ भन्ने सरकार पक्षका कानुन व्यवसायीको भनाइको खण्डन गरेकी छन्  । 

    शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै पाठकले भनिन्, ‘यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौँ । हामी सबै कोमामा छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend