logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • तस्विरमा हेर्नुहोस् राष्ट्रिय प्रजातन्त्र दिवस 

    तस्विरमा हेर्नुहोस् राष्ट्रिय प्रजातन्त्र दिवस 

    2K
    Shares

    काठमाडाैं । टुँडिखेलमा ७१ औँ प्रजातन्त्र दिवस तामझामका साथ मनाइएको छ । २००७ साल फागुन ७ गते जहाँनिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइन्छ।

    टुँडिखेलकाे समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित थिए । साथमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

    प्रजातन्त्रकाे अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवसअङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।

    RS_KTM3.jpg

    RS_KTM_20210219_D3A7783.JPG

    RS_KTM_20210219_D3A7815.JPG

    RS_KTM1pm.jpg

    RS_KTM_20210219_D3A7831.JPG

    RS_KTM2.jpg

    तस्बिर : रासस । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend