logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एमिकस क्युरीको बहस सकियो, १० गतेसम्म बहस नोट पेश गर्ने समय

    एमिकस क्युरीको बहस सकियो, १० गतेसम्म बहस नोट पेश गर्ने समय

    2.6K
    Shares

    काठमाडौं।  प्रतिनिधि सभा विघटनको मुद्दामा बहस सकिएको छ। शुक्रबार एमिकस क्युरिका तर्फबाट गीता संग्रौलाले बहस टुंग्याएपछि बहस सकिएको हो। 

    आजबाट एमिकस क्युरीको राय सकिएपछि फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । फागुन ११ गतेपछि जुनसुकै समयमा पनि फैसला हुन सक्नेछ। 

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend