logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ओली सरकारसंग वार्तामा बस्न विप्लव तयार (विज्ञप्ति)

    ओली सरकारसंग वार्तामा बस्न विप्लव तयार (विज्ञप्ति)

    1.7K
    Shares

    काठमाडौं। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले वार्ताका लागि तयार रहेको बताएका हुन्। 

    आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा संवाद र वार्ताका लागि नेकपा सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ। 

    bigyapti.jpg

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend