काठमाडौं। महान्याधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले महान्याधिवक्ता पदबाट आइतबार राजीनामा दिए पनि स्वीकृत हुन भने बाँकी छ ।
खरेलले राजीनामा दिएको उनिनिकट स्रोतले जनाएको छ। यसबारेमा जानकारी लिनका लागि सम्पर्क गर्न खोज्दा खरेलसंग भने सम्पर्क हुन सकेन।