logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • निफ्राकाे शेयरकाे मूल्य १० प्रतिशतले घट्याे 

    निफ्राकाे शेयरकाे मूल्य १० प्रतिशतले घट्याे 

    3.3K
    Shares

    काठमाडाैं । निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य मंगलबार १० प्रतिशतले घटेको छ । कारोबार खुल्दा मंगलबार पनि कम्पनीको मूल्य साेमबारकाे तुलनामा १० प्रतिशतले बढेको थियो ।

    सुरुमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेकाे थियाे तर ठूला लगानीकर्ताले बेच्न थालेपछि मूल्य ह्वात्तै घटेको नेपाल स्टक एक्सेचेञ्जले जनाएकाे छ ।

    १० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ । सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन् । बेच्नेतिर संख्या बढ्दै गइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend