२०८१ मंसिर १० सोमबार
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएको छ।
संगै संसदको अधिवेशन १३ दिनभित्र आव्हान गर्न आदेश जारी गरेको छ।