logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अदालतकाे फैसलामा बाँस्काेटाकाे प्रतिक्रिया : के काे दीपावली ? के काे रुवावासी ? 

    अदालतकाे फैसलामा बाँस्काेटाकाे प्रतिक्रिया : के काे दीपावली ? के काे रुवावासी ? 

    1.8K
    Shares

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दा दिपावली र रुवाबासी गर्नु नपर्ने बताएका छन् । 

    मंगलबार साँझ सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिएका हुन् । उनले राजनीति आफ्नै तालसुरमा चलिरहने र प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दा दिपावली र रुवावासी गर्नुनपर्ने बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend