बुधबार, बैशाख १७ २०८२

बुधबार, बैशाख १७ २०८२

महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गले महिला लघुवित्तको आईपीओ ८ बजे बाँडफाँड गरिने जनाएको छ। 

१५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको आवेदन परेकोमा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन्। 

१५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्।

कम्पनीले सर्वसाधारणका लागि भनेर कुल ३ लाख ७५ हजार कित्ता सेयर जारी गरेको थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend