logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सरकारमा जाने नजाने भन्नेबारे छलफल गर्न जसपाले पाँच सदस्यीय कार्यदल बनाउने 

    सरकारमा जाने नजाने भन्नेबारे छलफल गर्न जसपाले पाँच सदस्यीय कार्यदल बनाउने 

    1.5K
    Shares

    काठमाडौं । सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीले पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ।  मंगलबार बसेको जसपाकाे संसदीय दलको बैठकले एमाले,कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो।

    कार्यदलमा रहने सदस्यहरूको नाम बुधबार टुङ्गो लाग्ने जसपाका एक सांसदले बताए । 

    यसअघिको दुई सदस्यीय वार्ता टोलीमा महेन्द्र ठाकुर पक्षका जसपा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । 

    जसपाले रेशम चौधरीलाई रिहा गर्ने लगाएतका राजनीतिक मुद्दामा सहमति हुन सके सरकारमा जाने धारणा बनाएको बताइएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend