logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पार्टीमा विग्रह ल्याउन केपी ओली जिम्मेवार : माधव नेपाल 

    पार्टीमा विग्रह ल्याउन केपी ओली जिम्मेवार : माधव नेपाल 

    3.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा उत्पन्न विग्रहको मूख्य जिम्मेवार अध्यक्ष केपी ओली भएको आरोप लगाएका छन् । 

    नेपाल–खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीका कारण पार्टीभित्र विग्रह निम्तिएको बताए । 

    पार्टीभित्र यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, एमालेका अध्यक्ष रहेका केपी शर्मा ओली जिम्मेवार हुनुहुन्छ, नेपालले भने ‘ उहाँ नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ । यसका निम्ति एक भारी तथ्य र प्रमाण छन् । ‘


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend