logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • खनाल–नेपाल पक्षले भन्यो–कर्णाली प्रदेशमा एमालेको समर्थन कायम छ 

    खनाल–नेपाल पक्षले भन्यो–कर्णाली प्रदेशमा एमालेको समर्थन कायम छ 

    3.5K
    Shares

    काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले कर्णाली प्रदेश सरकारमा नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन कायम रहेको बताएका छन् । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । 

    उनले भने, ‘कर्णाली प्रदेशमा नेकपा माओवादीका तर्फबाट मूख्यमन्त्री हुनुहुन्छ । त्यसमा नेकपा एमालेका साथीहरु पनि सामेल हुनुहुन्छ । त्यो सरकारप्रतिको समर्थन अहिले सम्म कायम छ ।’

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले भने बुधबार कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend