logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बालुवाटार हिँडेका झलनाथ–माधव पक्षका सांसदहरु बाटाेबाटै फर्किए

    बालुवाटार हिँडेका झलनाथ–माधव पक्षका सांसदहरु बाटाेबाटै फर्किए

    2.1K
    Shares

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा भाग लिन बालुवाटार हिँडेका झलनाथ–माधव पक्षका सांसदहरु बाटाेबाट फर्किएका छन् ।

    झलनाथ–माधव पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका थिए ।

    सुनाैलाे नेपालसँगकाे कुराकानीमा सांसद लक्ष्मी चाैधरीले भनिन् ‘बालुवाटार जाने निर्णय भए पनि कमरेडहरुले पुन: आउनु भनेपछि फर्केका हाैँ ।’ हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफल गरिरहेकाे पनि उनले जानकारी दिइन् ।

    यसअघि माधव–झलनाथ पक्षका सांसदहरुको बैठकले बालुवाटार जाने निर्णय गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend