logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चीनको तिब्बतमा ६.१ म्याग्निच्यूडको भूकम्प

    चीनको तिब्बतमा ६.१ म्याग्निच्यूडको भूकम्प

    2.1K
    Shares

    काठमाडाैं । चीनको तिब्बत क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार भूकम्प शुक्रबार अपराह्न २ बजेर ४१ मिनेटमा गएको थियो ।

    उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम राेयटर्सले उल्लेख गरेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend