logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा पुन: बढ्न थाल्याे काेराेना संक्रमण, २४ घण्टामा ४० हजारभन्दा बढी संक्रमित 

    भारतमा पुन: बढ्न थाल्याे काेराेना संक्रमण, २४ घण्टामा ४० हजारभन्दा बढी संक्रमित 

    2.4K
    Shares

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढी मानिस काेराेना संक्रमित भएका छन् ।

    ६ महिनादेखि संक्रमण घटिरहेकाे भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ९५० जनामा संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो विवरण अनुसार भारतमा काेराेना संक्रमितको संख्या १ करोड १५ लाख ५४ हजार ८९५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ थप १८९ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ५९४ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend