logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा काेराेना संक्रमितकाे उपचार गराइरहेकाे अस्पतालमा आगलागी, १० जनाकाे मृत्यु

    भारतमा काेराेना संक्रमितकाे उपचार गराइरहेकाे अस्पतालमा आगलागी, १० जनाकाे मृत्यु

    2K
    Shares

    काठमाडाैं । भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएकाे छ । मुम्बईमा काेराेना संक्रमितकाे उपचार गराइरहेकाे सनराइज अस्पतालमा आगलागी भएको हो ।

    अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामी अन्य अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    आगलागीको कारण खुलेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको समाचारमा उल्लेख गरिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend