logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    5.1K
    Shares

    काठमाडौं।  गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । 

    बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा पत्र बुझाएका हुन्।

    माओवादी केन्द्रका पार्टीको निर्देशनबमोजिम दुवैले राजीनामा बुझाएका हुन्। चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र थापाले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend