logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बालुवाटारमा संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश पनि सहभागी 

    बालुवाटारमा संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश पनि सहभागी 

    1.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको छ । बिहान ९ बजे बोलाइएको बैठक ढिला गरी सुरु भएको हो ।

    बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी छन् । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गएका छैनन् ।

    बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend