logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने एमाले सांसद (नामावली)

    यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने एमाले सांसद (नामावली)

    2.1K
    Shares

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। विश्वासको मत प्राप्त नगरेसंगै उनि पदमुक्त भएका छन्। 

    आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् ।

    प्रधानमन्त्री ओलीलाई उनकै पार्टी नेकपा एमालेका २८ जना सांसदहरुले मत दिएनन।  उनीहरु बैठकमा उपस्थित भएनन्। 

    यी हुन् बैठकमा अनुपस्थित एमाले सांसदहरु :
    १. योगेश भट्टराई
    २. झलनाथ खनाल
    ३. पवित्रा निरौला खरेल
    ४. भवानी खापुङ
    ५. जयकुमार राई
    ६ . यज्ञराज सुनुवार
    ७. गणेश पहाडी
    ८. विरोध खतिवडा
    ९. कृष्णलाल महर्जन
    १०. माधवकुमार नेपाल
    ११. जीवनराम श्रेष्ठ
    १२. नारायण खतिवडा
    १३. घनश्याम भुसाल
    १४. गोकर्ण विष्ट
    १५. सोमप्रसाद पाण्डे
    १६. मेटमणी चौधरी
    १७. झपट रावल
    १८. भीमवहादुर रावल
    १९. दिपकप्रकाश भट्ट
    २०. सुरेन्द्र पाण्डे
    २१. रामकुमारी झाँक्री
    २२. सरला यादव
    २३. पुष्पाकुमारी कर्ण
    २४ं कल्याणी खड्का
    २५.निरादेवी जैरु
    २६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी )
    २७. लक्ष्मीकुमारी चौधरी
    २८. मुकुन्द न्यौपाने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend