काठमाडाैं । नेकपा एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले माधवकुमार नेपालसहित ४ नेता निलम्बन फुकुवासहित ५ निर्णय गरेकाे छ ।
निलम्बन फुकुवासहित बैठकले ५ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् । यस्ताे छ बैठकले गरेकाे ५ निर्णय :