काठमाडाैं । नेपाल र भारतबीचको फुटबल खेल हेर्नका लागि गृहमन्त्री बालकृष्ण खाण दशरथ रंगशाला पुगेका छन् ।
आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् ।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार साढे पाँचदेखि भइरहेकाे छ । यसअघि भएकाे पहिलाे खेल १–१ काे बराबरीमा टुंगिएकाे थियाे ।